मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बास्केटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पाठशाला बास्केटबल शुक्रबारदेखि

पाठशाला बास्केटबल शुक्रबारदेखि

प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्यले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
मनास्लु फाइनलमा

मनास्लु फाइनलमा

नयाँ बजारस्थित घरेलु कोर्टमा मनास्लुले एनसीसीएसलाई ७–२ ले पराजित गर्यो । सेमिफाइनलमा मनास्लुको भेट टिम बलर्ससंग हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
रोयललाई ह्याट्रिक उपाधि

रोयललाई ह्याट्रिक उपाधि

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजलाई ८५–८४ ले पराजित गर्दै ह्याट्रिक उपाधि पूरा गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ११, २०७९
Read more →
टाइम्स र रोयल फाइनलमा

टाइम्स र रोयल फाइनलमा

टाइम्सले विशाल मिलन केन्द्र (वीएमके) लाई ८७–६५ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १०, २०७९
Read more →
टाइम्स र अन्माइस सेमिफाइनलमा

टाइम्स र अन्माइस सेमिफाइनलमा

टाइम्स समूह ‘बी’ को विजेता तथा अन्माइस सो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
बीएमकेको रोमाञ्चक जित

बीएमकेको रोमाञ्चक जित

सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा बीएमकेले अघिल्ला दुवै संस्करणको विजेता आयोजक रोयललाई ८२–७८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
महिला बास्केटबल : रोयल विजयी

महिला बास्केटबल : रोयल विजयी

गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले आईएसए नेपाललाई ४०–१३ ले सहजै पराजित गर्यो  ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
जेभियरको विजयी सुरुआत

जेभियरको विजयी सुरुआत

गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँ बजार, कीर्तिपुरलाई ३१–२४ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ६, २०७९
Read more →
महिला खुला बास्केटबल भोलिबाट

महिला खुला बास्केटबल भोलिबाट

ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ५, २०७९
Read more →
रोयलको विजयी सुरुआत

रोयलको विजयी सुरुआत

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले पराजित गर्यो  ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ५, २०७९
Read more →
जेभियर र नाथमलाई उपाधि

जेभियर र नाथमलाई उपाधि

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा गर्यो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २६, २०७९
Read more →
गोल्डेनगेट र जेभियर फाइनलमा

गोल्डेनगेट र जेभियर फाइनलमा

गोल्डेनगेटले नाथमलाई ६१–५३ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 28 of 60Next