मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बास्केटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
क्वेस्ट सेमिफाइनलमा

क्वेस्ट सेमिफाइनलमा

ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले शुभश्रीलाई ५९–१७ ले सहजै पराजित गर्दै समूह ‘ए’ को उपविजेता बन्यो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २४, २०७९
Read more →
जेभियरलाई सफलता

जेभियरलाई सफलता

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले नाथमलाई ७२–३८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २३, २०७९
Read more →
गोल्डेनगेटको जित

गोल्डेनगेटको जित

गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजललाई ६३–४३ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २२, २०७९
Read more →
क्वेस्टको विजयी सुरुआत

क्वेस्टको विजयी सुरुआत

ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २१, २०७९
Read more →
नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि

नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २०, २०७९
Read more →
एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १९, २०७९
Read more →
बास्केटबल प्रतियोगिता गर्न संघको स्वीकृति अनिवार्य

बास्केटबल प्रतियोगिता गर्न संघको स्वीकृति अनिवार्य

नेबाले मंगलबार एक विज्ञप्ति निकाल्दै खुल्लास्तरको बास्केटबल प्रतियोगिता गर्न संघको स्वीकृति लिनुपर्ने जनाएको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १३, २०७९
Read more →
लेकर्सद्वारा प्रशिक्षक फ्रान्क बर्खास्त

लेकर्सद्वारा प्रशिक्षक फ्रान्क बर्खास्त

नेसनल बास्केटबल एसोसियन (एनबीए) लिगमा यस सिजन टोलीले खराब प्रदर्शन गरेपछि फ्रान्क बर्खास्तमा परेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत २९, २०७८
Read more →
नेपाल बास्केटबल लिग जेठबाट

नेपाल बास्केटबल लिग जेठबाट

लिगमा महिला र पुरुष दुवैको स्पर्धा हुनेछ । पुरुष तर्फको लिग जेठ ७ देखि सुरु हुनेछ भने महिलाको जेठ १८ बाट सुरु हुने आयोजकले बताएको छ । लिगमा प्लेअफका खेलहरु असर ३२ बाट सुरु हुने छन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत २७, २०७८
Read more →
टाइम्सलाई उपाधि

टाइम्सलाई उपाधि

धरानमा शुक्रबार भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी माथी ८१–७८ को जित दर्ता गर्दै टाइम्सले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ११, २०७८
Read more →
उपाधिका लागि टाइम्स र आर्मी भिड्ने

उपाधिका लागि टाइम्स र आर्मी भिड्ने

धरानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टाईम्स क्लबले विशाल मिलन केन्द्र काठमाडौंविरुद्ध १२३–१०१ को जित निकाल्दै आर्मीसंगको भेट पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १०, २०७८
Read more →
रोयल्स क्लब सेमिफाइनलमा

रोयल्स क्लब सेमिफाइनलमा

धरानस्थित हराईजन क्लबको कोर्टमा सोमबार भएको खेलमा धराने टोली ब्रदर्श क्लबलाई ७२–८० स्कोरले पराजित गर्दै रोयल्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत ७, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 29 of 60Next