विश्व उसु च्याम्पियनसिपमा नेपालका ११ खेलाडी
विश्व च्याम्पियनसिपमा ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।
विश्व च्याम्पियनसिपमा ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।
सेमिनारमा एसियाली उसु महासंघका चाइनीज एक्स्पट तथा विदेशी प्रशिक्षक बु नैबिन र काई हु प्रशिक्षण दिन नेपाल आएका छन् ।
दक्षिण एसियाली उसु महासंघको सोमबार नेपालमा सम्पन्न बैठकले लाक्पालाई सचिवमा मनोनित गरेको नेपाल उसु महासंघले जनाएको छ ।
उप प्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले पदक विजेतालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्यो ।
थाइची छ्वानको पुरुषमा शिअ उसु क्वानका जनक बुढा तथा महिलामा शिअकी सम्झना चौधरी पहिलो भए ।
करातेतर्फ पुरुष ३० केजीमा शहिद शुक्रका दिपेश तामाङ तथा ३५ केजीमा माउन्ट लार्कका साहिल घले पहिलो भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए ।
महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङले स्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् ।
प्रदेश ३ का रविन तामाङले रजत तथा एपीएफका कृजो आले मगरले कांस्य जिते ।
शुक्रबार सान्सौंको पुरुष ५२ केजीमा यमराजले गण्डकी प्रदेशका सुनिल लाई पराजित गरे ।
साधारणसभाले १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो भने बाँकी चार उपाध्यक्ष तथा ११ सदस्य निर्वाचित कार्यसमितिले मनोनित गर्ने बताइएको छ।