उसु अवार्डलाई नागरिक विकास र यो योको साथ
नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
विद्यालयको अभिभावक दिवसका अवसरमा काब्यले सोमबार विजयलाई सम्मान गरेको हो ।
बिहिबारको फाइनल खेल्न उनी तयार थिए । भारतीय खेलाडी बिक्रान्त बलियान स्वर्ण भिडन्तका लागि कोर्ट आईसकेका थिए ।
जुनीले महिलातर्फ ५६ केजी तौल समूहको फाइनलमा श्रीलंकाकी मदुमालीलाई २–० को नतिजामा पराजित गरेकी हुन्।
लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार श्रीलंकाका थारिदु नमाल अनुरथले स्वर्ण जितेका थिए । ज्ञानदासले रजत र नेपालका हरि प्रसाद गोलले कास्य जितेका थिए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा धाधली गरेर अर्को खेलाडीलाई स्वर्ण दिएको भन्दै रजत र कास्य विजेता खेलाडीले पदक बहिस्कार गरेका हुन् ।
उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।
नेपाल र भारतले खेलमा धादली भएको भन्दै निर्णयमा आपत्ति जनाएका छन् ।
लगनखेल स्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् ।
जब भारतको सिलोङ र गुवाहाटीका खेलहरु सुरु भए, नेपालको प्रर्दशन र नतिजा कमजोर रह्यो ।
प्रतियोगिताको दौरान आयोजना हुने १५ औं विश्व उसु कँग्रेसमा सहभागिता जनाउन नेपाल उसु महासंघका अध्यक्ष विरबहादुर तामाङ,महासचिव लाक्पा छिरिङ लामा र केन्द्रीय सदस्य सान्देन शेर्पा पनि त्यसतर्फ प्रस्थान गर्ने छन् ।