उसु संघको अध्यक्षमा बीरबहादुर
साधारणसभाले १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो भने बाँकी चार उपाध्यक्ष तथा ११ सदस्य निर्वाचित कार्यसमितिले मनोनित गर्ने बताइएको छ।
By खेलपाटी संवाददातासोमबार, साउन २१, २०७५
साधारणसभाले १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो भने बाँकी चार उपाध्यक्ष तथा ११ सदस्य निर्वाचित कार्यसमितिले मनोनित गर्ने बताइएको छ।
च्याम्पियनसिपमा सहभागी हुन् ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्ने छन् ।
९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय नेपाली टोली चीनको ग्वान्सी प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई विश्व प्रसिद्ध ब्रान्ड एडिडासको ट्रयाकसुट प्रदान गरेको हो ।