बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
रानीमहल वीच भलिबलमा आर्मी र गण्डकीको जित

रानीमहल वीच भलिबलमा आर्मी र गण्डकीको जित

पाल्पाको रानीमहलमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पा र बागमतीलाई २–० को सोझो सेटमा हराएका हुन् । 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २८, २०८०
Read more →
वीच भलिबलमा आर्मी र गण्डकीको विजयी सुरुआत

वीच भलिबलमा आर्मी र गण्डकीको विजयी सुरुआत

रानीमहल परिसरमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पालाई सोझो सेटमा हराए ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २८, २०८०
Read more →
वीच भलिबलको उद्घाटनमा आर्मी र लुम्बिनी भिड्ने

वीच भलिबलको उद्घाटनमा आर्मी र लुम्बिनी भिड्ने

पाल्पाको रानीमहल परिसरमा बिहीबार एक कार्यक्रमका बीच दिउँसो एक बजे प्रतियोगिताको औपचारिक उद्घाटन खेल हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २७, २०८०
Read more →
रानीमहलमा हुने राष्ट्रिय वीच भलिबलको तयारी पूरा

रानीमहलमा हुने राष्ट्रिय वीच भलिबलको तयारी पूरा

आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । 

By खेलपाटी संवाददातामंगलबार, बैशाख २६, २०८०
Read more →
एनएससी–काभा महिला भलिबलको ट्रफी सार्वजनिक

एनएससी–काभा महिला भलिबलको ट्रफी सार्वजनिक

By खेलपाटी संवाददातासोमबार, बैशाख २५, २०८०
Read more →
काभा पुरुष भलिबलका लागि १८ खेलाडी छनोट 

काभा पुरुष भलिबलका लागि १८ खेलाडी छनोट 

नेपाल भलिबल संघले शुक्रबार खुल्ला छनोटबाट प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरिएको जनाएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २२, २०८०
Read more →
आर्मी र पुलिसलाई मेयर कप भलिबलको उपाधि

आर्मी र पुलिसलाई मेयर कप भलिबलको उपाधि

ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा आर्मीले पुरुषतर्फ र पुलिसले महिला तर्फको उपाधि उचालेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १६, २०८०
Read more →
आर्मी र पुलिस उपाधिका लागि भिड्ने

आर्मी र पुलिस उपाधिका लागि भिड्ने

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १५, २०८०
Read more →
उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १४, २०८०
Read more →
एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार न्यु डायमण्ड क्लबलाई हराउँदै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १३, २०८०
Read more →
आर्मीलाई हराउँदै पुलिस समूह विजेता   

आर्मीलाई हराउँदै पुलिस समूह विजेता   

महिलातर्फ समूह ‘ए’को खेलमा आर्मीलाई हराउँदै नेपाल पुलिस समूह बिजेता बनेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १२, २०८०
Read more →
सुदुरपश्चिमको टोली कोसी प्रदेश प्रस्थान

सुदुरपश्चिमको टोली कोसी प्रदेश प्रस्थान

प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशको आयोजनामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदुरपश्चिम प्रदेशको टोलीत्यसतर्फ प्रस्थान गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १२, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 54 of 174Next