बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बिच भलिबल : नेपालको चारै टिम विजयी

बिच भलिबल : नेपालको चारै टिम विजयी

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २०, २०७६
Read more →
बिच भलिबलमा नेपालको खराब प्रदर्शन

बिच भलिबलमा नेपालको खराब प्रदर्शन

पोखराको लेक साइटमा बिहिबार पुरुष र महिलाको चार खेलमै नेपाल पराजित भयो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १९, २०७६
Read more →
'झोलीमा परिसकेको स्वर्ण गुम्यो'

'झोलीमा परिसकेको स्वर्ण गुम्यो'

भारतसंग पिडादायी हार ब्यहोरेका प्रशिक्षक भट्टले झोलीमा परिसकेको स्वर्ण गुमाउँदा आफुलाई धेरै दुख लागेको उल्लेख गरेका छन् ।

By गिता राईमंगलबार, मंसिर १७, २०७६
Read more →
फाइनलमा नेपाल भारतसँग पराजित

फाइनलमा नेपाल भारतसँग पराजित

स्वर्णको लागि मंगलबार भएको फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित हुँदै ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो ।

By गिता राईमंगलबार, मंसिर १७, २०७६
Read more →
भारतीय भलिबल टिमकी कप्तान बिरामी

भारतीय भलिबल टिमकी कप्तान बिरामी

नेपालसंग खेल्नु अघि भारतीय टिमकी नम्बर एक स्पाईकर तथा कप्तान बिरामी परेकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १७, २०७६
Read more →
पुरुष भलिबलमा भारतलाई स्वर्ण

पुरुष भलिबलमा भारतलाई स्वर्ण

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको फाइनलमा पाकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै भारतले स्वर्ण जितेको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १७, २०७६
Read more →
महिला भलिबल : नेपाललाई ऐतिहासिक पदकको मौका

महिला भलिबल : नेपाललाई ऐतिहासिक पदकको मौका

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा महिलातर्फको स्वर्णका लागि नेपालले भारतसँग अपरान्ह ४ बजेपछि खेल्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १७, २०७६
Read more →
भारतीय महिला भलिबल टिमकी कप्तान बिरामी

भारतीय महिला भलिबल टिमकी कप्तान बिरामी

नेपालसंग खेल्नु अघि भारतीय टिमकी नम्बर एक स्पाईकर तथा कप्तान बिरामी परेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १६, २०७६
Read more →
जगदीशको दाबी – भलिबलमा स्वर्ण पदक लगाउँछौ

जगदीशको दाबी – भलिबलमा स्वर्ण पदक लगाउँछौ

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागको फाइनल पुगेको नेपाली टिमका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्व बिना दबाब खेल्ने बताएका हुन् ।

By गिता राईसोमबार, मंसिर १६, २०७६
Read more →
महिला भलिबल : श्रीलंकालाई कास्य

महिला भलिबल : श्रीलंकालाई कास्य

माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंकाले कास्य जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १६, २०७६
Read more →
पुरुष भलिबल : श्रीलंकालाई कास्य

पुरुष भलिबल : श्रीलंकालाई कास्य

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा बंगलादेशलाई ३-१ को सेटमा पराजित गर्दै श्रीलंकाले कास्य जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १६, २०७६
Read more →
बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा

बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गर्दै पाकिस्तान स्वर्ण नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १५, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 146 of 188Next