बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
न्यु डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

न्यु डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

शनिबार भएको दोस्रो सेमिफाईनलमा विभागीय टिम आर्मीलाई हराउँदै न्युडामण्डले एपीएफसंगको उपाधि भिडन्त पक्का गरेको हो ।

By गिता राईशनिबार, पुष २६, २०७६
Read more →
पुलिसलाई हराउँदै एपीएफ फाईलनमा

पुलिसलाई हराउँदै एपीएफ फाईलनमा

शनिबार भएको विभागीय डर्बीमा पुलिसलाई सोझो सेटमा हराउँदै एपीएफ फाईनल प्रवेश गरेको हो ।

By गिता राईशनिबार, पुष २६, २०७६
Read more →
प्रभाव जमाउँदै धन

प्रभाव जमाउँदै धन

फाईनल पुग्ने लक्ष्य बनाएको नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै बाहिरिएको थियो ।

By गिता राईशनिबार, पुष २६, २०७६
Read more →
एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार दोहोरो जित निकाल्दै समूह ‘ए’ को विजेता बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि

ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चौतारा नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै आयोजक ललितपुर च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
चन्द्रागिरीलाई महानगर कप महिला भलिबलको उपाधि

चन्द्रागिरीलाई महानगर कप महिला भलिबलको उपाधि

फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
आयोजक न्यु डायमण्ड समूह विजेता

आयोजक न्यु डायमण्ड समूह विजेता

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डायमण्ड समूह 'बी' को विजेता बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २५, २०७६
Read more →
न्यु डायमण्ड र पुलिस अन्तिम चारमा

न्यु डायमण्ड र पुलिस अन्तिम चारमा

ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले एक खेल बाँकी छदै अन्तिम चारको यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
फाइनलमा ललितपुर र चौतारा भिड्ने

फाइनलमा ललितपुर र चौतारा भिड्ने

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा कमलामाई नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
चौतारा उपाधि नजिक

चौतारा उपाधि नजिक

महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
उपाधिका लागि चन्द्रागिरी र ललितपुर भिड्ने

उपाधिका लागि चन्द्रागिरी र ललितपुर भिड्ने

जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको पहिलो सेमिफाइनलमा विदुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै चन्द्रागिरी फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
निरुताको डेब्युमा एपीएफको विजयी सुरुवात

निरुताको डेब्युमा एपीएफको विजयी सुरुवात

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बुधबार पोखराको टप्स माबिलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
LiNing Ad
PreviousPage 137 of 183Next