एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
कुमालले ४ सय मिटर दौड ४८ दशमलव ६८ सेकेन्डमा पूरा गरे । हिट चरणमा सहभागी सात मध्ये उनी पाँचौ भए । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे ।
कुमालले ४ सय मिटर दौड ४८ दशमलव ६८ सेकेन्डमा पूरा गरे । हिट चरणमा सहभागी सात मध्ये उनी पाँचौ भए । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे ।
शुक्रबार प्रेस बिज्ञप्ति जारी गर्दै आयोजक संस्थाले काठमाडौंको चन्द्रागिरीमा शनिबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताएको हो ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमबारे औपचारिक जानकारी गराईएको हो ।
नेपाल एथलेटिक्स परिवारको आयोजनामा असोज १३ गते अन्तर नगरपालिका स्तरीय राष्ट्रिय क्रस कन्ट्री आयोजना हुने भएको हो ।
साढे ४ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका हुन् ।
संस्थाको ५० औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ पाल र महिलातर्फ बुढाले स्वर्ण पदक हात पारे ।
कोषको ५० औं वार्षिकोत्सवको अवसरमा संस्थाले वाकाथन र ५ किलोमिटर दौडको आयोजना गरेको हो ।
जुलाई १० देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालकातर्फबाट दिपक अधिकारी, मुकेश पाल, सोमबहादुर कुमाल, शिवराज पार्की, राजपुरा पछाई, फुलमती राना, आयुष कुँवरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् ।
हरीले १० कि.मी. दौड ३६ मिनट ५९ सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरेका हुन् ।
प्रतियोगितामा तीन विभागीय टिमका खेलाडी सहित देशभरका ४८ जिल्लाबाट ३ सय ८६ जना खेलाडीले सहभागिता जनाएका थिए ।
‘चेतनशील युवा सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता दशरथ रंगशालामा सञ्चालन हुनेछ।