'प्रोट्रिन रन' चैत १० मा
नेपाल भेटेरिनरी एसोसियसनले हरेक वर्ष आयोजना गर्ने हाफ म्याराथन सहितको दौड कार्यक्रम यस वर्ष चैत १० गते हुने भएको हो ।
नेपाल भेटेरिनरी एसोसियसनले हरेक वर्ष आयोजना गर्ने हाफ म्याराथन सहितको दौड कार्यक्रम यस वर्ष चैत १० गते हुने भएको हो ।
शनिबार धरानमा भएको प्रतियोगितामा पुरुषतर्फ केन्याली धावक जुलियस र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् ।
फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
नेपालगञ्ज म्याराथनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्कीले लण्डन म्याराथन दौडने जानकारी दिएको हो ।
प्रतियोगितामा वाहोमले निर्धारित दुरी २ घण्टा १९ दशमलव ३६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो भए ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा निर्धारण गरिएको छ ।
आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा शनिबार आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८ दशमलव ८६ सेकेन्डमा पूरा गरे ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा भोलि शनिबार दशरथ रंगशालाबाट सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका धावकले बर्चश्व जमाउँदा गोपालले पहिलो स्थान हासिल गरे ।