शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरा म्याराथनको अपाङ्गता तर्फको दौड सम्पन्न

आइतबार, २८ माघ २०८०खेलपाटी संवाददाता
पोखरा म्याराथनको अपाङ्गता तर्फको दौड सम्पन्न
Loading ad...
mustang rice ad

पोखरा । १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको १८०० मिटर दौडमा सुरेश कुमार गौली पहिलो भएका छन् ।

उनले उक्त दौड पुरा गर्न ७ मिनेट ४१ दशमलव ३ सेकेण्डमा दुरी पार गरे । यस्तै दोश्रो भएका भरत अधिकारीले ७ मिनट ५७ दशमलव ३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका ध्रुव परियारले ८ मिनेट २४ दशमलव ५ सेकेण्डमा पार गरे ।

यस्तै महिलातर्फको ह्विल चेयर दौड काठमाण्डौकी ऐश्वर्य कुमारी कुमालले जितेकी छन् । उनले १००० मिटरको दौड ४ मिनेट ९ दशमलव ८ सकेण्डमा पार गरिन् । यसै गरी महिलातर्फ काठमाण्डौकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२ दशमलव १ मिनेटमा दौड पुरा गरी दोश्रो भइन् भने पोखराकी अञ्जु बराल तेश्रो भइन् । उनले उक्त दुरी ६ मिनेट ४४ दशमलव ५ सेकेण्डमा पार गरिन् ।

पुरुष १०० मिटर दृष्टिबिहिन दौडमा आशिक खडगी १३ दशमलव ४ सेकेण्डको समय लिदैं प्रथम भएका छन् भने दोश्रो भएका विरेन्द्र लामिछानेले १३ दशमलव ४ सेकेण्डमा दुरी पार गरे । त्यस्तै टुल्का डाँगी तेश्रो भए भने प्रमोल दाहाल र सुशिल गोदारले चौथो र पाँचौ हुँदै सान्त्वना स्थान प्राप्त गरे ।

महिला १०० मिटर दृष्टिविहिन दौडमा बिनिता पुन पहिलो भएकी छन् । उनले उक्त दुरी १२ दशमलव २ सेकेण्डमा पार गरिने भने दोश्रो भएकी सिर्जना परियारले १३ दशमलव ८ सेकेण्डमा दौड पुरा गरिन् । त्यस्तै १५ दशमलव २ सेकेण्डमा दुरी पार गरेकी मायाँ गौतम तेश्रो भइन् भने प्रतियोगितामा पुर्णिमा गुरुङ चौथो र मोनिका थापाले पाँचौ स्थान हासिल गरे ।

बिजेता ह्विल चेयर र दृष्टिविहिन महिला तथा पुरुषतर्फ पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश जनही नगद रु १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे भने दृष्टिविहिन पहिलो, दोश्रो तथा तेश्रो र सान्त्वना भएका दृष्टिविहिन महिलारपुरुष खेलाडीहरुलाई सेतो छडी सिविआरएसको सहयोगमा प्रदान गरिएको थियो ।

ह्विल चेयरतर्फ पहिलोल दोश्रो र तेश्रो भएका महिला र पुरुष खेलाडीहरुलाई रोटरी क्लव ३२९२ को तर्फबाट एक–एक थान ह्विलचेयर प्रदान गरिएको छ ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, प्रतियोगिताका प्रायोजक दुर्गा गुरुङ यूके, मेजर लक्ष्मी प्रसाद गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गिय गंगा गुरुङका छोरा मनोज गुरुङ, रोटरी क्लवका एजी पुरन लगायतले पुरस्कृत गरेका थिए । 
 

Loading ad...
LiNing Ad
#पोखरा म्याराथन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि