आइतबार, १० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

दौड

Loading ad...
Bhat Bhateni Supermarket Ad
एथ्लेटिक्समा फुलमतिको प्रर्दशनमा सुधार

एथ्लेटिक्समा फुलमतिको प्रर्दशनमा सुधार

उनले निर्धारित दूरी ४ मिनेट ३७ दशमल ६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज १४, २०८०
Read more →
एथ्लेटिक्समा दीपकको राष्ट्रिय कीर्तिमान

एथ्लेटिक्समा दीपकको राष्ट्रिय कीर्तिमान

एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडी समेत बनेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०८०
Read more →
गजेन्द्र र पूर्णलक्ष्मीलाई अन्तर नगर क्रशकन्ट्रीको उपाधि

गजेन्द्र र पूर्णलक्ष्मीलाई अन्तर नगर क्रशकन्ट्रीको उपाधि

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा शनिबार भएको प्रतियोगिताको पुरुष १० किलो मिटर सिनियरमा गजेन्द्र र महिला स्पर्धामा पूर्णलक्ष्मी पहिलो बनेका हुन् । 

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०८०
Read more →
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित

एथ्लेटिक्समा सन्तोषी र सोम पराजित

कुमालले ४ सय मिटर दौड ४८ दशमलव ६८ सेकेन्डमा पूरा गरे । हिट चरणमा सहभागी सात मध्ये उनी पाँचौ भए । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०८०
Read more →
अन्तर नगरपालिका राष्ट्रिय क्रशकन्ट्रीको तयारी पुरा

अन्तर नगरपालिका राष्ट्रिय क्रशकन्ट्रीको तयारी पुरा

शुक्रबार प्रेस बिज्ञप्ति जारी गर्दै आयोजक संस्थाले काठमाडौंको चन्द्रागिरीमा शनिबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०८०
Read more →
अन्तर नगरपालिका क्रसकन्ट्री असोजमा हुने 

अन्तर नगरपालिका क्रसकन्ट्री असोजमा हुने 

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमबारे औपचारिक जानकारी गराईएको हो । 

By खेलपाटी संवाददाताबिहिबार, असोज ४, २०८०
Read more →
अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड हुने 

अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड हुने 

नेपाल एथलेटिक्स परिवारको आयोजनामा असोज १३ गते अन्तर नगरपालिका स्तरीय राष्ट्रिय क्रस कन्ट्री आयोजना हुने भएको हो । 

By खेलपाटी संवाददातामंगलबार, असोज २, २०८०
Read more →
चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

साढे ४ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो भएका हुन् । दुवै बूढानीलकण्ठ स्कुलका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ३१, २०८०
Read more →
मुकेश र राममायालाई उपाधि 

मुकेश र राममायालाई उपाधि 

संस्थाको ५० औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ पाल र महिलातर्फ बुढाले स्वर्ण पदक हात पारे । 

By खेलपाटी संवाददाताशनिबार, भदौ ३०, २०८०
Read more →
शनिबार वाकाथन र फन रन हुने 

शनिबार वाकाथन र फन रन हुने 

कोषको ५० औं वार्षिकोत्सवको अवसरमा संस्थाले वाकाथन र ५ किलोमिटर दौडको आयोजना गरेको हो । 

By खेलपाटी संवाददाताबिहिबार, भदौ २८, २०८०
Read more →
एशियन च्याम्पियनसिपमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने 

एशियन च्याम्पियनसिपमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने 

जुलाई १० देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालकातर्फबाट दिपक अधिकारी, मुकेश पाल, सोमबहादुर कुमाल, शिवराज पार्की, राजपुरा पछाई, फुलमती राना, आयुष कुँवरले प्रतिस्पर्धा गर्ने भएका हुन् । 

By खेलपाटी संवाददाताशनिबार, असार २३, २०८०
Read more →
भेट्रान दौडमा धर्म र कल्पना पहिलो

भेट्रान दौडमा धर्म र कल्पना पहिलो

पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असार २१, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 7 of 32Next