अजित र सोमले एसियन च्याम्पियनसिप खेल्ने
सोही प्रतियोगिताका दौरान हुने कोंग्रेसमा सहभागी हुन राजीवविक्रम शाह पनि टोलीसंगै दोहा जाँदैछन् ।
सोही प्रतियोगिताका दौरान हुने कोंग्रेसमा सहभागी हुन राजीवविक्रम शाह पनि टोलीसंगै दोहा जाँदैछन् ।
उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जाने छन् ।
च्याम्पियनसिपमा अजितले ३ हजार किलोमिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
हङकङमा आइतबार ३ हजार किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच बिदाइ गरिन् ।
आयोजक बेलकोटगढी वडा नम्बर पाँचले आइतबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगितामा चैत २ गते कोल्पुटारमा आयोजना हुने जनाएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबद्वारा संयुक्त आयोजित दौडको स्कुलतर्फ छात्रमा सिग्मा प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबको संयुक्त आयोजनामा रेस शनिबार हुँदैछ ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमीले सोमबार पत्रकार सम्मेलन गर्दै रोड रेस फागुन १८ गते आयोजना हुने जनाएको छ ।
५००० मिटर पुरुषको दौडमा कास्कीका स्माइल भण्डारीले स्वर्ण, पर्वतका प्रकाश कुवरले रजत र गार्खाका रन्जित अधिकारीले कास्य पदक जितेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले अघिल्ला संस्करणहरु भन्दा यसपटक सबैमा उत्साह आउने गरि कार्यक्रम अगाडी बढेको बताए ।
शनिबार बिहान भएको रोड रेसमा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारे ।