अजित र सोमले एसियन च्याम्पियनसिप खेल्ने
बुधबार, ०४ बैशाख २०७६खेलपाटी संवाददाता

काठमाडौं । एसियन एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन २ खेलाडी बिहीबार कतारको दोहा प्रस्थान गर्ने भएको छ ।
अप्रिल २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा अजितकुमार यादवले ५ हजार मिटर दौड तथा सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।
सोही प्रतियोगिताका दौरान हुने कोंग्रेसमा सहभागी हुन राजीवविक्रम शाह पनि टोलीसंगै दोहा जाँदैछन् ।














-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)