अर्मला पर्वतीय दौडमा कुलुङ र राई प्रथम
क्लबले श्रीपञ्चमीको अवसरमा हरेक वर्ष पोखराको केआईसिंहपुलदेखि अर्मलाको खेल मैदानसम्म करिब १२ किलो मिटरको पर्वतीय दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
क्लबले श्रीपञ्चमीको अवसरमा हरेक वर्ष पोखराको केआईसिंहपुलदेखि अर्मलाको खेल मैदानसम्म करिब १२ किलो मिटरको पर्वतीय दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
बिगत वर्षहरुमा अर्मलाबासीको दौड प्रतियोगितामा सहभागीलाई पनि छुट्टै पुरस्कारको ब्यवस्था गरिएको भएतापनि यस बर्षदेखि भने वडा नम्बर १६ का सहभागीलाई प्रोत्साहन पुरस्कार दिईने क्लबको उदेश्य रहेको छ ।
आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले आइतबार एक विज्ञप्ति निकाल्दै कोभिड-१९ को महामारीको कारण प्रतियोगिता सारिएको जनाएको छ ।
शेर्पा आउटडोरको केटीएम सिटीले माघ १५ मा आयोजना गर्न लागेको केटीएम रनको खेलाडी दर्ता आजबाट खुल्ला गरिएको हो ।
आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै केटीएम रन माघ १५ गते (जनवरी २९) मा आयोजना हुने जानकारी गराएको छ ।
नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड माघ ८ गते हुनेछ ।
गोदामचौरमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर २० गतेदेखि दौड्न सुरु गरेका कार्कीले जनकपुरको रामजानकी मन्दिरसम्मको २ सय २५ किलोमिटर दूरी तीन लगाएर पूरा गरेका हुन् ।
यू–१६ को ब्वाइजमा सुदीप र गर्ल्समा सुष्मा तथा यु–२० को ब्वाइजमा युवराज र गर्ल्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
दशरथ रंगशालामा सोमबार पुरुषतर्फ प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पूरा गदै उपाधि जिते ।
गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् ।
एथ्लेटिक्स परिवार नेपालले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंसिर २० गते र २१ गते आयोजना हुने जनाएको छ ।