बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

झिल्टुङ्ग दौडमा राजेन्द्र र निकी प्रथम

आइतबार, २९ फाल्गुण २०७८खेलपाटी संवाददाता
झिल्टुङ्ग दौडमा राजेन्द्र र निकी प्रथम
Loading ad...
mustang rice ad

काठमाडौं । छैठौं झिल्टुङ्ग क्रशकन्ट्री दौड–२०७८ मा नेपाल एपीएफ क्लबका राजेन्द्र तामाङ र धरानकी निकी नेवान्ग लिम्बु प्रथम भएका छन् ।

पुरुषको १३.५ किलोमिटर दौडमा राजेन्द्र प्रथम हुदा राम्जी बस्नेत दोस्रो तथा भिम बहादुर गुरुङ तेस्रो भए ।

महिलातर्फ नितु तामाङ दोस्रो तथा छोकी शेर्पा तेस्रो भए ।

१३.५ किमी स्थानिय पुरुषतर्फ सुजन श्रेष्ठ प्रथम, बिमल थापा मगर दोस्रो र राजीव नेपाल तेस्रो भए ।

४.५ किमी छात्र जुनियर खुल्लामा बिश्वराम प्रथम, अशोक बोराम दोश्रो र सुमन शेर्पा लिम्बु तेस्रो भए भने छात्रातर्फ सरस्वती बोहोरा प्रथम, मनिषा गिरी दोस्रो र गोमा बुढामगर तेस्रो भए ।

स्थानिय ४.५ कि मि छात्र तर्फ पवन राई प्रथम, सुमन श्रेष्ठ दोस्रो र असल थापामगर तेस्रो भएका छन भने छात्रामा सपना श्रेष्ठ,अस्मिता दुलाल र पिस्कीला दुलाल क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

स्थानिय पुरुष ४५ बर्षमाथिको दौडमा राजेन्द्र प्रसाद नेपाल प्रथम, मिठु नेपाल दोस्रो र बिष्णु बहादुर श्रेष्ठ तेस्रो स्थानमा रहदै दौड पुरा गरे । 

४.५ किमी आमा समूहमा कमला श्रेष्ठ पहिलो, सन्तुमाया श्रेष्ठ दोस्रो र बिमला श्रेष्ठ तेस्रो भए । 

खुल्ला भेट्रान १३.५ किमी दौड किर्तीपुरका धर्म महर्जनले जिते । दोस्रोमा रेवत बहादुर दाहाल र तेस्रो स्थान भिम बहादुर गुरुङ प्राप्त गरे ।

शनिबार बेलकोटगढी नगरपालिका–५, कोल्पुटारमा भएको उक्त क्रशकन्ट्री दौड़ प्रतियोगितामा महिला र पुरुष सहित ३ सय ८० जनाको सहभागिता रहेको थियो ।

दौडलाई एथलेटिक्स परिवार, नेपालले प्राविधिक सहयोग गरेको थियो ।
 

Loading ad...
LiNing Ad
#झिल्टुङ्ग दौडमा राजेन्द्र र निकी प्रथम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

Loading ad...
xTreme Energy Drink
पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा