उक्त क्रशकन्ट्री दौड़ प्रतियोगितामा महिला र पुरुष सहित ३ सय ८० जनाको सहभागिता रहेको थियो ।
आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १९ गते शनिबार चितवन देवनगर - चम्पानगरमा हुने जनाएको छ ।
शेर्पा आउटडोरले पहिलो पटक सर्वाधिक पुरस्कार राशीको केटीएम रन आयोजना गरेको हो ।
शेर्पा आउटडोरको केटीएम सिटीले आयोजना गरेको केटीएम रन बिहान ९ बजे दरबारमार्गमा सुरु हुनेछ ।
आयोजक शेर्पा आउटडोरले भोलि शनिबार काठमाडौंमा हुने केटीएम रनमा १ हजार बढी सहभागीले नाम दर्ता गरेको जनाएको छ ।
पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोश्रो, बागेश्वरी मावि, भक्तपुरका अमराज थापा तेश्रो, सैनिक आवसिय मावि, भक्तपुरका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौं स्थानमा दौड टुंगाए ।
७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् ।
आयोजक शेर्पा आउटडोरले फागुन १४ गते काठमाडौंमा हुने केटीएम रन टेन केमा ६ सय बढी सहभागीले नाम दर्ता गरेको जनाएको छ ।
आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले मंगलबार एक विज्ञप्ति निकाल्दै मानन्धर र केसीले प्रतियोगितामा दौडने जनाएको छ ।
युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक शनिबार प्रदान गरेको छ ।