सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

युवराज र स्वागतालाई स्वर्ण

आइतबार, २० चैत्र २०७८खेलपाटी संवाददाता
युवराज र स्वागतालाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं ।  नेपाल एपीएफ क्लबका युवराज विक र भक्तपुरकी स्वागता खाइजु ‘आइ लभ चितवन’ एलटीके ट्रयाक एन्ड फिल्डको जुनियर ६० मिटर दौडमा पहिलो भएका छन् ।

पुरुषमा युवराजले ७.१ सेकेन्ड तथा महिलामा स्वागताले ८.६ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।

सिनियरतर्फ ४ सय मिटर दौडको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा एपीएफकै रमिताकुमारी थारु पहिलो भए । सिनियरको ६० मिटर दौडको पुरुषमा नवलपरासीका सलिम देवान तथा महिलामा भक्तपुरकी प्रकृति सुवालले स्वर्ण जिते ।

सिनियरको ८ सय मिटर दौडको पुरुषमा उदयपुरका तेजबहादुर कार्की र महिलामा एपीएफकी आशा रावत तथा सटपुटको पुरुषमा चितवनका अबइ तामाङ र महिलामा बर्दियाकी संगिता अधिकारी पहिलो बने । जुनियरतर्फ सटपुटको पुरुषमा काभ्रेका समिर शाह र महिलामा काभ्रेकै कल्पना जोशीले शीर्ष स्थान हात पारे ।

लङजम्पको जुनियर पुरुषमा कपिलवस्तुका सुदिप थारु र महिलामा बर्दियाकी रेसु थारु तथा सिनियर पुरुषमा नवलपरासीका सलिम देवान र महिलामा एपीएफकी रन्जिता राईले स्वर्ण हात पारे ।

लेक ट्वान्टी थाउजन्ड फार्म र रिट्रिट प्रा.लि. को आयोजना तथा एथलेटिक्स परिवार, नेपालको संयोजनमा भएको प्रतियोगिताको जुनियर २ सय मिटर दौडको पुरुषमा एपीएफका एपीएफका युवराज विक र महिलामा बर्दियाकी रेसु थारु पहिलो भए । सिनियर २ सय मिटर दौडको पुरुषमा एपीएफका शिवराज पार्की र महिलामा एपीएफकै रमिताकुमारी थारु शीर्ष स्थानमा रहे । जुनियर ८ सय मिटर दौडको पुरुषमा बाँकेका सहनचन्द्र शाह र महिलामा झापाकी सुस्मिता बान्तवा राई पहिलो भए ।

Loading ad...
LiNing Ad
युवराज र स्वागतालाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

ब्रिज इन्टरनेशनल ब्रिटिश गोर्खाली लिगको मुख्य प्रायोजक

हेटमायरको तूफानी इनिङ्स

हेटमायरको तूफानी इनिङ्स

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

ईबु केबेको ह्याट्रिक प्लानिङको जित

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ