आइतबार, २८ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

दौड

Loading ad...
Bhat Bhateni Supermarket Ad
अर्मला पर्वतीय दौडमा कुलुङ र राई प्रथम

अर्मला पर्वतीय दौडमा कुलुङ र राई प्रथम

क्लबले श्रीपञ्चमीको अवसरमा हरेक वर्ष पोखराको केआईसिंहपुलदेखि अर्मलाको खेल मैदानसम्म करिब १२ किलो मिटरको पर्वतीय दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

By नारायण क्षेत्रीआइतबार, माघ २३, २०७८
Read more →
अर्मला पर्वतीय दौडको तयारी पूरा

अर्मला पर्वतीय दौडको तयारी पूरा

बिगत वर्षहरुमा अर्मलाबासीको दौड प्रतियोगितामा सहभागीलाई पनि छुट्टै पुरस्कारको ब्यवस्था गरिएको भएतापनि यस बर्षदेखि भने वडा नम्बर १६ का सहभागीलाई प्रोत्साहन पुरस्कार दिईने क्लबको उदेश्य रहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, माघ २२, २०७८
Read more →
अर्घाखाँची रोड रेस सर्यो

अर्घाखाँची रोड रेस सर्यो

By खेलपाटी संवाददाताबिहिबार, माघ ६, २०७८
Read more →
केटीएम रन सर्यो, अब फागुनमा

केटीएम रन सर्यो, अब फागुनमा

आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले आइतबार एक विज्ञप्ति निकाल्दै कोभिड-१९ को महामारीको कारण प्रतियोगिता सारिएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, माघ २, २०७८
Read more →
केटीएम रनको खेलाडी दर्ता खुल्ला 

केटीएम रनको खेलाडी दर्ता खुल्ला 

शेर्पा आउटडोरको केटीएम सिटीले माघ १५ मा आयोजना गर्न लागेको केटीएम रनको खेलाडी दर्ता आजबाट खुल्ला गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २७, २०७८
Read more →
पहिलो संस्करणको केटीएम रन माघ १५ गते

पहिलो संस्करणको केटीएम रन माघ १५ गते

आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै केटीएम रन माघ १५ गते (जनवरी २९) मा आयोजना हुने जानकारी गराएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २३, २०७८
Read more →
झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ८ गते

झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ८ गते

नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड माघ ८ गते हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २१, २०७८
Read more →
कार्कीको जनकपुरसम्मको दौड सम्पन्न

कार्कीको जनकपुरसम्मको दौड सम्पन्न

गोदामचौरमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर २० गतेदेखि दौड्न सुरु गरेका कार्कीले जनकपुरको रामजानकी मन्दिरसम्मको २ सय २५ किलोमिटर दूरी तीन लगाएर पूरा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २४, २०७८
Read more →
युवराज र सुमुया सर्वोत्कृष्ट

युवराज र सुमुया सर्वोत्कृष्ट

यू–१६ को ब्वाइजमा सुदीप र गर्ल्समा सुष्मा तथा यु–२० को ब्वाइजमा युवराज र गर्ल्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २१, २०७८
Read more →
प्रकाश र राममायालाई उपाधि

प्रकाश र राममायालाई उपाधि

दशरथ रंगशालामा सोमबार पुरुषतर्फ प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पूरा गदै उपाधि जिते ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २०, २०७८
Read more →
कार्कीले २ सय २५ किलोमिटर दौड्ने

कार्कीले २ सय २५ किलोमिटर दौड्ने

गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १७, २०७८
Read more →
युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता

युथ एथलेटिक्स च्याम्पियनसिप अर्को साता

एथ्लेटिक्स परिवार नेपालले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंसिर २० गते र २१ गते आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १६, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 19 of 32Next