आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

दौड

Bhat Bhateni
सुनमाया एसियाको शीर्ष वरीयतामा

सुनमाया एसियाको शीर्ष वरीयतामा

एसोसियसनले सार्वजनिक गरेको वरीयतामा चिनियाँ र जापानी खेलाडीलाई पछि पार्दै सुनमाया शीर्ष स्थानमा रहेकी हुन् ।

By खेलपाटी संवाददाता10/10/2022
Read more →
खुला महिला तथा पुरुष दौड प्रतियोगिता हुने

खुला महिला तथा पुरुष दौड प्रतियोगिता हुने

प्रतियोगिता वडा नं. २८ को स्वागत गेट नरेशपुर देखि कालिका मन्दिर कालिकास्थानसम्म हुनेछ ।

By खेलपाटी संवाददाता10/1/2022
Read more →
धर्मले लन्डन म्याराथन दौडने

धर्मले लन्डन म्याराथन दौडने

धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददाता9/25/2022
Read more →
डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो

डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो

उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिस्पर्धी समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा तेस्रो भएका हुन् ।

By खेलपाटी संवाददाता9/24/2022
Read more →
नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि

नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको संचालनमा भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला लगायतले पुरस्कृत गरेका थिए ।

By खेलपाटी संवाददाता9/24/2022
Read more →
प्लस टू रन भोलि, सम्पूर्ण तयारी पूरा

प्लस टू रन भोलि, सम्पूर्ण तयारी पूरा

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ  । 

By खेलपाटी संवाददाता9/23/2022
Read more →
उज्ज्वल तारा दौडका विजेतालाई पोखराको प्याकेज 

उज्ज्वल तारा दौडका विजेतालाई पोखराको प्याकेज 

हरेक वर्ष वडादशैंको घटस्थापना अघिको शनिबार आयोजना गरिदैं आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’ कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सो स्कुलबाट शुरु भई ५ किलोमिटर दौड हुँदै आएको छ ।

By खेलपाटी संवाददाता9/21/2022
Read more →
धावक कार्की जनकपुरसम्म दौड्दै

धावक कार्की जनकपुरसम्म दौड्दै

मंसिर १० गते कार्कीले दौड यात्रा गोदावरी नगरपालिका– १ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्ने छन् ।

By खेलपाटी संवाददाता9/20/2022
Read more →
संविधान दिवसको अवसरमा इलाममा रोड रेस

संविधान दिवसको अवसरमा इलाममा रोड रेस

नगरले हरेक वर्ष झै यस वर्ष पर्यटकीय क्षेत्र कन्यामबाट नगरको केन्द्र फिक्कल सम्म ५ किलोमिटर रेस आयोजना गरेको हो ।

By नमीन ढकाल9/19/2022
Read more →
अजित र राजपुरालाई रोड रेस उपाधि

अजित र राजपुरालाई रोड रेस उपाधि

५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डका साथ र राजपुराले २० मिनेट ३५.७५ सेकेन्डका साथ पूरा गरेका थिए ।

By खेलपाटी संवाददाता9/19/2022
Read more →
विश्व र अन्जुलाई स्वर्ण

विश्व र अन्जुलाई स्वर्ण

शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा भएको दौडमा विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे ।

By खेलपाटी संवाददाता9/17/2022
Read more →
भोजपुरकी राई र सुनसरीका तामाङ पहिलो

भोजपुरकी राई र सुनसरीका तामाङ पहिलो

इटहरी रंगशालामा राईले दश किलोमिटर दौड ४८ मिनेट ४ सेकेण्डमा पूरा  गरिन् भने ताप्लेजुङकी समपल्मु शेर्पाले दोस्रो स्थान हासिल गरेकी छन् ।

By खेलपाटी संवाददाता9/14/2022
Read more →
PreviousPage 13 of 31Next