आइटिएफ तेक्वान्दोको उपाधि झापालाई
बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको छ ।
बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको छ ।
रामेछाप आइटिएफ तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा सुस्मिता महिलामा र रिक्साङ पुरुषतर्फ च्याम्पियन भएका हुन् ।
अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् ।
प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी जम्मा ४० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रन्जितबहादुर डगौराले जनाएका छन् ।
काठमाडौं जिल्ला तेक्वान्दो संघ (आईटीएफ) को आयोजनामा प्रतियोगिता आजबाट सुरु भएको हो ।
गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए ।
चारदिने तालिममा करिब १ सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो संघले जनाएको छ ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले शनिबार उनीहरुले प्राप्त गरेको सफलताको कदर गर्दै सम्मान गरेको हो ।
पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।
महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुन् । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान लिएका थिए ।
नेपालका गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनी अन्तिम ३२ को खेल जितेपनि अन्तिम १६ मा पराजित भए ।
जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए ।