रुपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण
रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्यान्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् ।
रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्यान्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् ।
जुन २४ देखि २६ तारिकसम्म न्युजिल्याण्डमा हुने अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा रुपसिंहले नेपालबाट सहभागीता जनाउने भएका हुन् ।
तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ ।
नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।
प्रथम सीएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि शुरू हुने भएको छ।
नवौँ एशियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्ने भएको छ।
राष्ट्रिय तेक्वान्दो संघ– नेपालको चौथो राष्ट्रिय सम्मेलन तथा निर्वाचनले महेश्वर फुयाँलको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।
निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन्।
चौथो एशियाली पारा खेलकुदमा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट १३ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छन्।
दोश्रो भएको कोटेश्वर तेक्वान्दो डोजाङले ९ स्वर्ण, २ रजत र १३ कांस्य जित्यो । तेश्रो स्थानको नेसनल तेक्वान्दो एकेडेमी एनटीएले ४ स्वर्ण, ५ रजत र ३ कांस्य प्राप्त गर्यो ।
मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन्।