राज र अजरको विजयी सुरुआत
धनलक्ष्मी महर्जन फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
धनलक्ष्मी महर्जन फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
आयोजक धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको छ ।
पोखरा महानगर पालिका खेलकुद विकास समितिको सहयोगमा विहिबारबाट सुरु प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गरेका थिए ।
शनिबार भएको फाइनलमा अमृत थापालाई ११–८, ९–११, १३–११ र १२–१० ले हराएर सिंह च्याम्पियन बनेका हुन् ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११–४, ११–४, ११–६ तथा अमृतले अमिर ब्लोनलाई ११–६, ११–४, ११–९ को सोझो सेटमा हराए ।
अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन बुधबार अमृतले सुर्जन श्रेष्ठलाई सजलै ११-१, ११-२, ११-३ ले हराएर विजयी सुरुआत गरेका हुन्।
प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्ष माथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
स्क्वास राकेट्स संघ अध्यक्ष किशोर महर्जनले कोभिड महामारीका कारण पछिल्ला दुई वर्ष नेपालमा स्क्वासको खासै प्रतियोगिता हुन नसकेको तर आगामी वर्ष स्क्वास सक्रिय हुने भनाई राखेका थिए ।
हिरा २०६० साल यता राखेपमा कार्यरत छन् । उनी राखेपका करार प्रशिक्षक हुन् । कोरोना संक्रमण देखिएसँगै उनी स्क्वास भवनमै एकान्तबासमा छन् ।
आयोजक नेपाल स्क्वास संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २३ देखि २७ गतेसम्म हुने जानकारी गराएको छ ।
पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन र दीपक थापा तथा महिलामा कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।