मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान
रुस भ्रमणको दौरान दुवै देशको खेलकूद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताईएको छ ।
रुस भ्रमणको दौरान दुवै देशको खेलकूद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताईएको छ ।
एन्फाको निर्वाचन समितिले चार भोट बदर हुने निर्णयविरुद्ध पुनरावेदन समितिमा उजुरी परेको थियो ।
पोखरामा जेठ २१ गते सम्म केन्द्रिय कमिटिको पूर्ण बैठकले जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र सक्ने निर्णय गरेको थियो ।
एसियन गेम्समा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको हो । खेलाडीले बन्द प्रशिक्षण भने भोलि बुधबारबाट थाल्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एसियन गेम्समा सहभागी हुने विभिन्न खेलको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एसियन गेम्सको तयारी स्वरूप विभिन्न खेलको प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।
समाजवादी पार्टीले सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन नयाँ ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
संघको केन्द्रीय कार्यसमितिको सातौ पूर्ण बैठकले प्रदेशको निर्वाचन असार १० गतेभित्र सक्ने निर्णय गरेको हो ।
बैठकमा निर्वाचन सहित मुख्य सात एजेण्डामा छलफल हुने नेपाल भलिबल संघकी केन्द्रिय उपाध्यक्ष निरोज मास्केले बताइन् ।
निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
एनएसजेफ एकेडेमीले नो योर गेम अन्तर्गत शुक्रबार फेन्सिङ खेलसम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
सदस्य–सचिव घिसिङले शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् ।