एन्फा निर्वाचन : दुई उम्मेदवारको मनोनयन रद्ध
समय भन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिले जनाएको छ ।
समय भन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिले जनाएको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने क्रममा एन्फाको निर्वाचन समितिले चार मत अयोग्य हुने निर्णय गरेको थियो ।
मतदाता नामावलीमाथि परेको उजुरीका आधारमा निर्वाचन समितिले सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको मताधिकार बदर गर्ने निर्णय गरेको हो ।
बागमती नगरपालिकाका सबै वडाको खेलकुदलाई समेटेर लैजाने आफ्नो योजना रहेको उनले सुनाए ।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ प्यानल सहित असार ६ गतेको भिडन्तका लागि अन्तिम तयारीमा छन् ।
नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै 'ओलम्पिक डे' को अवसरमा २ हजार ४ सय ८६ कार्यक्रम आयोजना गरिने जनाएको छ ।
बागमती प्रदेश सरकारले हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक राख्ने गरि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ ।
क्यानले नेपाल टी-ट्वान्टी लिग बाहेक अन्य फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेर आफुहरुको कानुनी र संवैधानिक अधिकारमा आक्रमण भएको भन्दै इपीएलले मुद्दा दर्ता गरेको थियो ।
वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले निर्दोष आफुविरुद्ध चरित्रहत्या गर्ने उदेश्यले झुटा र काल्पनिक आरोप लगाएको र जसको सत्यतथ्य छानबिनको माग गर्दै थापाले निवेदन बुझाएका हुन् ।
संसदमा आईतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षमा खेलकुदको पूर्वाधार निर्माण कार्यलाई जोड दिदै बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले नयाँ आर्थिक वर्षमा मुलपानी क्रिकेट मैदान र गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य सक्ने बताएको छ ।