शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

'हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक'

सोमबार, १६ जेठ २०७९खेलपाटी संवाददाता
'हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक'
Loading ad...
mustang rice ad


काठमाडौं । बागमती प्रदेश सरकारले हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक राख्ने गरि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । 

नयाँ आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनीक गर्दै प्रदेश सरकारले हरेक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मध्य एक जनालाई प्रशिक्षण प्रदान गरेर खेलकुद शिक्षक तोक्ने व्यवस्था मिलाउने भएको हो । 

प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ आर्थिक वर्षको बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

यस्तै प्रदेश सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश खेलकुद विकास र विस्तारका लागि प्रदेश खेलकुद परिषद् र स्थानीय तहसँग सहकार्य र समझदारीमा प्रदेश स्तरीय रंगशाला, कर्र्भडहल, फुटसल तथा खुल्ला व्यायामशाला लगायतका खेल पूर्वाधारको निर्माण र संरक्षणमा जोड दिईने उल्लेख गरिएको छ । 

यस्तै, नियमित रुपमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको तर्फबाट सहभागिताको लागि आवश्यक व्यवस्था गरिने उल्लेख छ । 

यस्तै, सरकारले खेलाडी, प्रशिक्षक तथा रेफ्रीलाई प्रशिक्षण, सम्मान र पुरस्कारको व्यवस्था मिलाउने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

देश संघीय संरचनामा गएपछि खेलकुदको कार्यक्रम र पूर्वाधार निर्माणमा बागमती प्रदेश खेलकुदले उत्कृष्ट कार्य गर्दै आएको छ । गत वर्षमात्र प्रदेश सरकारले पहिलो प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरेर इतिहास रचेको थियो । 
 

Loading ad...
LiNing Ad
#बागमती प्रदेश सरकार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण