आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
गण्डकीको खेलकुदमा १५ करोड बजेट

गण्डकीको खेलकुदमा १५ करोड बजेट

आर्थिक मामिला तथा योजनामन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।

By नारायण क्षेत्रीबिहिबार, असार २, २०७९
Read more →
नेपालमा लगानी भित्र्याउन खेलकुद मन्त्री गहतराजको आग्रह

नेपालमा लगानी भित्र्याउन खेलकुद मन्त्री गहतराजको आग्रह

रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री गहतराजले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असार २, २०७९
Read more →
खर्चिलो बन्यो एन्फाको चुनाव     

खर्चिलो बन्यो एन्फाको चुनाव     

अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन कति खर्चिलो बन्दै गएको छ भन्ने देखाउने यो केही उदाहरण मात्र हो । 

By खेलपाटी संवाददाताबिहिबार, असार २, २०७९
Read more →
कानुनमै नभएको संरचनालाई राखेपको पत्र !

कानुनमै नभएको संरचनालाई राखेपको पत्र !

संघीयता मात्र हैन, खेलकुद सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आएकै दुई वर्ष पुग्न लागिसक्यो तर घरेलु खेलकुदको प्रमुख कार्यकारी निकाय पञ्चायती समयमै छ । 

By खेलपाटी संवाददाताबिहिबार, असार २, २०७९
Read more →
नेपाल र रुसबीच खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

नेपाल र रुसबीच खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, असार १, २०७९
Read more →
खेलकुदमा बागमतीको १ अर्ब २२ करोडको बजेट

खेलकुदमा बागमतीको १ अर्ब २२ करोडको बजेट

बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षमा प्रदेश खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । 

By खेलपाटी संवाददाताबुधबार, असार १, २०७९
Read more →
खेलकुद मन्त्री गहतराज र रसियाका खेलकुद मन्त्रीबीच शिष्टाचार भेटवार्ता

खेलकुद मन्त्री गहतराज र रसियाका खेलकुद मन्त्रीबीच शिष्टाचार भेटवार्ता

रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असार १, २०७९
Read more →
प्रदेश संरचना बनाउन संघलाई राखेपको निर्देशन

प्रदेश संरचना बनाउन संघलाई राखेपको निर्देशन

खेलकुद ऐनले ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र कम्तीमा चार प्रदेशमा प्रदेश खेल संघ गठन गर्नुपर्ने व्यवस्था गरेका छ । कम्तीमा ५ जिल्ला खेल संघ आपसमा मिलेर प्रदेश खेल संघ गठन गर्न सकिने व्यवस्था ऐनले गरेको छ ।

By हिम बिक्रम केसीमंगलबार, जेठ ३१, २०७९
Read more →
मञ्चको नयाँ कार्यसमितिलाई राखेपको स्वागत र बधाइ

मञ्चको नयाँ कार्यसमितिलाई राखेपको स्वागत र बधाइ

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंक लाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरे ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ३१, २०७९
Read more →
निर्माणाधीन खेल पूर्वाधारका लागि बजेट बिनियोजन गरिने  

निर्माणाधीन खेल पूर्वाधारका लागि बजेट बिनियोजन गरिने  

प्रतिनिधिसभाको मंगलबारको बैठकमा खेलकुद मन्त्रालयमाथिको बिनियोजित बजेटका बिषयमा उठेका प्रश्नको जवाफ दिदै शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्माणाधीन खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने जानकारी दिए ।  

By खेलपाटी संवाददातामंगलबार, जेठ ३१, २०७९
Read more →
खेलकुद मन्त्री गहतराजले आज रुसका खेलकुद मन्त्रीसँग शिष्टाचार भेट गर्ने   

खेलकुद मन्त्री गहतराजले आज रुसका खेलकुद मन्त्रीसँग शिष्टाचार भेट गर्ने   

रुसको पाँच दिने औपचारीक भ्रमणमा रहेका खेलकुद मन्त्रीसहितको नेपाली टोली मंगलबार मस्को पुगेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ३१, २०७९
Read more →
सरस्वती, फ्रेन्ड्स र महिला संघलाई मताधिकारको निर्णय

सरस्वती, फ्रेन्ड्स र महिला संघलाई मताधिकारको निर्णय

एन्फा चुनाव

निर्वाचन समितिको निर्णयविरुद्ध चारै जनाले पुनरावेदन समितिमा निवेदन दिएका थिए । पुनरावेदन समितिले प्राप्त निवेदनका आधारमा छानविन गर्दै तीन जनाको मताधिकार सहितको प्रतिनिधित्व कायम रहने निर्णय गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ३१, २०७९
Read more →
LiNing Ad
PreviousPage 84 of 201Next