एन्फा निर्वाचन : अध्यक्षमा निर्वाचित हुन ५० प्रतिशत मत ल्याउनु पर्ने
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा भएको निर्वाचनमा सबै मत खसेको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा भएको निर्वाचनमा सबै मत खसेको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा भएको निर्वाचनमा भर्खरै मतदान सकिएको हो । निर्वाचनमा सबै मत खसेको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा जारी मतदान अन्तिम चरणमा पुगेको छ ।
सदस्य सचिव घिसिङले एन्फाको पछिल्लो कार्यसमितिले आफ्नो कार्यकालमा गरेको उपलब्धिको खोजीनिती गर्दै कहाँ चुक्यो भन्ने कुराको पनि ध्यान दिनुपर्ने बताए ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि भोलि (सोमबार) निर्वाचन हुदैछ ।
एकेडेमीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ।
कटुवालले शनिबार पत्रकार सम्मेलन गर्दै खेलाडीको हकहितसँगै नेपाली फुटबल विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।
गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।
रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।
परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश अन्तर्गतका सबै जिल्ला खेलकुद विकास समितिलाई पत्र लेख्दै खेलकुद सम्बन्धि क्लब तथा संघ दर्ताका लागि आह्वान गरेका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।