शेर्पा समूहको नेतृत्व कुमारले गर्ने
निर्वाचितमा पराजित भएपछि शेर्पाले आफु फुटबलबाट टाढा नरहने तथा खराब राजनीतिमा आफु संलग्न नहुने धारणा राखेका थिए ।
निर्वाचितमा पराजित भएपछि शेर्पाले आफु फुटबलबाट टाढा नरहने तथा खराब राजनीतिमा आफु संलग्न नहुने धारणा राखेका थिए ।
नव निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार ५ बजे हुने भएको हो ।
खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ ।
निकटतम प्रतिद्धन्द्धी कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्बाङ अध्यक्षमा विजयी भए । तर, एन्फा अध्यक्षकै उम्मेदवाररहेका राजिव पौड्यालले मत पाउन सकेनन् ।
संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिकारी सहित केन्द्रिय कार्यसमितिमा बहुमत हासिल गरेका हुन् ।
सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खुल्ला सदस्य पदमा चार जना उम्मेदवारले बराबर मत ल्याएपछि दुई जनाको टुङ्गो अर्को साधारण सभाले लगाउने भएको हो ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट श्रेष्ठ र लामा महिला सदस्यमा निर्वाचित भएका हुन् ।
एन्फाको नयाँ नतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा पराजित भएपछि शेर्पाले फुटबलबाट आफु टाढा नजाने बताएका हुन् ।
खिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङले पहिलो बैठकबाट पछिल्लो समय देखिएको खेलाडी विवादको विषयमा निर्णय गर्ने बताएका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट लामा, खतिवडा, शाही र केसी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट खड्का वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।