क्यान्डिडेटमास्टर थापा चौथों चरणमा
तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले समान तीन तीन अंक बनाएका छन् ।
तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले समान तीन तीन अंक बनाएका छन् ।
मन्त्रीपरिषद्को मंगलबारको बैठकले पूर्व कप्तान क्षेत्रीलाई राखेपको बोर्ड सदस्य नियुक्त गरेको हो ।
डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा विजयी शुरुवात गरेका छन् ।
राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शनी गरिएको हो ।
बिहीबार ललितपुरमा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरे।
राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।
बुधबार विशेष साधारण सभा सम्पन्न गरेको एन्फाले क्लबहरु तयार भएको अवस्थामा डबल लिगका लागि आफुहरु तयार भएको बताएको हो ।
एन्फाको बुधबार बसेको विशेष साधारण सभाले आर्थिक वर्ष २०७९/८० को बजेट पास गरेको हो ।
एन्फाको बुधबार बसेको विशेष साधारण सभामा भएको पुन: निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित भएका हुन् ।
असारमा चुनावी साधारण सभा सकेको एन्फाले बुधबार विशेष साधारण सभा बैठक बोलाएको हो ।
पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने प्रतियोगिताको ट्रफी मुख्यमन्त्री शाहीले सुर्खेतको राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका हुन् ।
सरकारले खेलकुद मन्त्रालयका सचिव रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको अतिरिक्त समूहमा सरुवा गरेको हो ।