एन्फाको आपतकालीन कार्यसमिति बैठक शुक्रबार
एन्फाका महसचिव किरण राईले कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै शुक्रबारका लागि आपतकालीन बैठक डाकेका हुन् ।
एन्फाका महसचिव किरण राईले कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै शुक्रबारका लागि आपतकालीन बैठक डाकेका हुन् ।
संघको दोस्रो अधिबेशनले राईको अध्यक्षतामा १८ सदस्य नयाँकार्यसमिती निर्विरोध निर्वाचित गरेको हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बरालले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि बरालले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ खादा, माला लगाएर सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बुद्व मल माछापोखरीमा नयाँ आउट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
राखेप सदस्य सचिव र एन्फाका अध्यक्षसहितको टोलीले बिहीबार च्यासल पुगेर मैदानको निरीक्षण गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले द्वारा विघटित तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गर्दै तेक्वान्दो गतिविधिको अधिकार आफुसँग रहने बताएको हो ।
काठमाडौंमा जारि नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आईसीसीको टोली नेपाल आएको हो ।
परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकले परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो ।
एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै 'बी' लिग क्लब र महिला लिग क्लबलाई छलफलका लागि डाकिएको जनाएको छ।
शनिबार भएको निर्वाचनबाट तुलाधर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दुई संघको कारण खेलाडी, प्रशिक्षक र डोजो अन्यायमा रहेको र त्यसलाई मुक्त गर्नु मुख्य उदेश्य रहेको बताएको हो ।