शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाल टी-ट्वान्टी लिग : राखेपको छानबिन समितिले बुझायो प्रतिवेदन

नेपाल टी-ट्वान्टी लिग : राखेपको छानबिन समितिले बुझायो प्रतिवेदन

राखेपको कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन कार्यदलले बुधबार प्रतिवेदन बुझाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ११, २०७९
Read more →
राखेप कर्मचारी संघको महाधिवेशन नेपालगन्जमा

राखेप कर्मचारी संघको महाधिवेशन नेपालगन्जमा

महाधिवेशनका लागि जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय इकाइ समितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ ५ देखि १० गते भित्र विधान बमोजिम गरी माघ २० गते भित्र केन्द्रीय कार्यसमितिमा नामवली बुझाइ सक्नु पर्ने छ ।

By खेलपाटी संवाददातासोमबार, माघ ९, २०७९
Read more →
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुनमा 

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुनमा 

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले सोमबार पत्रकार सम्मेलनको घोषणा गर्दै अवार्ड फागुन २३ गते हुने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ ९, २०७९
Read more →
एसियन गेम्समा खेल संख्या थपिने 

एसियन गेम्समा खेल संख्या थपिने 

चीनमा आयोजना हुने भनिएको प्रतियोगिता कोभिडका कारण एक वर्षपछि सरेपछि राखेपले समेत केही खेल संख्या थप्ने तयारी गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ ९, २०७९
Read more →
कुलपति रनिङ शिल्ड फुटबल भोलिदेखि 

कुलपति रनिङ शिल्ड फुटबल भोलिदेखि 

पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता माघ ९ गतेदेखि १३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने बताईएको छ । 

By खेलपाटी संवाददाताआइतबार, माघ ८, २०७९
Read more →
कराँतेको नेतृत्व लिन युवराज लामालाई प्रस्ताव

कराँतेको नेतृत्व लिन युवराज लामालाई प्रस्ताव

राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल कराँते महासंघको नेतृत्व लिन पूर्व सदस्य सचिव युवराज लामालाई प्रस्ताव गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, माघ ८, २०७९
Read more →
गोंगबुमा केटीएम सिटीको नयाँ आउटलेट

गोंगबुमा केटीएम सिटीको नयाँ आउटलेट

देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार गणेशस्थान गोंगबुमा नयाँ आउट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ । 

By खेलपाटी संवाददातासोमबार, माघ २, २०७९
Read more →
रग्बी संघको अध्यक्षमा देवकोटा निर्विरोध

रग्बी संघको अध्यक्षमा देवकोटा निर्विरोध

संघको १० औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिती निर्बिरोध चयन गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, पुष ३०, २०७९
Read more →
एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

साताव्यापी तालिममा सहभागीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, दिवाकरलाल अमात्य, डा. ज्ञानेन्द्र शाहलगायतले विविध पक्ष बारे प्रशिक्षण दिएका थिए ।

By खेलपाटी संवाददाताशनिबार, पुष ३०, २०७९
Read more →
एन्फाको आपतकालीन बोर्ड बैठकले गर्यो ८ निर्णय

एन्फाको आपतकालीन बोर्ड बैठकले गर्यो ८ निर्णय

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले विभिन्न ८ निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २९, २०७९
Read more →
निर्वाचन समितिको संयोजकमा राई

निर्वाचन समितिको संयोजकमा राई

समितिको सचिवमा भोजानन्द राई तथा सदस्यमा सरोजकुमार पोखरेल र सुनिल दाहाल रहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २९, २०७९
Read more →
जाँदा जाँदै खेलाडीलाई पुरस्कार दिने निर्णय

जाँदा जाँदै खेलाडीलाई पुरस्कार दिने निर्णय

बजेट सुनिश्चित नहुँदा खेलाडीलाई सम्मान गर्ने निर्णयलाई बेवास्ता गर्दै आएको प्रदेश सरकारले मन्त्रीपरिषद् स्तरीय निर्णयबाट पदक विजेता प्रदेशका खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 57 of 202Next