आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
खेलकुदमन्त्रीले बोलाए साग तयारी समितिको बैठक

खेलकुदमन्त्रीले बोलाए साग तयारी समितिको बैठक

साग आयोजनामा अहिलेसम्म भएको प्रगतिको छलफल गर्न र बाँकी काम पुरा गर्ने कार्ययोजना बनाउन तयारी समितिको बैठक बोलाईएको खेलकुद मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असोज ८, २०७६
Read more →
क्यान निर्वाचन – त्रिकोणात्मक प्रतिस्पर्धा !

क्यान निर्वाचन – त्रिकोणात्मक प्रतिस्पर्धा !

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरे लगत्तै केन्द्रिय निर्वाचन शुक्रबार र शनिबार हुदैछ ।

By खेलपाटी संवाददाताबुधबार, असोज ८, २०७६
Read more →
थ्री स्टारको अध्यक्षमा पुनः जोशी

थ्री स्टारको अध्यक्षमा पुनः जोशी

आइतबार बसेको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्सीय कार्य समिति निर्विरोध चयन गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ५, २०७६
Read more →
अध्यक्ष श्रेष्ठ उत्कृष्ट प्रशिक्षक अवार्डबाट सम्मानित हुने

अध्यक्ष श्रेष्ठ उत्कृष्ट प्रशिक्षक अवार्डबाट सम्मानित हुने

स्विस हल अफ अनरले प्रदान गर्ने वर्षको उत्कृष्ट सिनियर प्रशिक्षक अवार्ड ग्रहण गर्न श्रेष्ठ स्विट्जरल्यान्ड प्रस्थान गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २, २०७६
Read more →
अध्यक्ष बैद्य एशियन टेबलटेनिसको सदस्यमा नियुक्त

अध्यक्ष बैद्य एशियन टेबलटेनिसको सदस्यमा नियुक्त

प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य भेट्रान्स कमिटिमा तथा महासचिव शंकर गौतम टेक्निकल तथा रेफ्रि कमिटिमा चयन भएको संघका उपाध्यक्ष एवं प्रतिनिधी धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २, २०७६
Read more →
सहारा क्लबको अध्यक्षमा पुनः थापा

सहारा क्लबको अध्यक्षमा पुनः थापा

सोमबार साँझ सम्पन्न २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३१, २०७६
Read more →
'ओली'विरुद्व जीवनरामले मारेको बाजी !

'ओली'विरुद्व जीवनरामले मारेको बाजी !

चुनाव रोक्ने अन्तरिम आदेश खारेज गर्ने अदालतको निर्णय लगत्तै प्रधानमन्त्री केपी ओलीले ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई बालुवाटार बोलाए ।

By हिम बिक्रम केसीसोमबार, भदौ ३०, २०७६
Read more →
अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुन्छ - सिलवाल

अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुन्छ - सिलवाल

सदस्यसचिव सिलवालले अक्टोबरमा आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बोर्ड बैठकले नेपालको फुकुवा हुने बताए ।

By खेलपाटी संवाददातासोमबार, भदौ ३०, २०७६
Read more →
तेक्वान्दोको मुख्य प्रशिक्षकमा श्रेष्ठ नियुक्त

तेक्वान्दोको मुख्य प्रशिक्षकमा श्रेष्ठ नियुक्त

प्रशिक्षक श्रेष्ठ नेपाल तेक्वान्दो संघका सचिव तथा निर्णायक संयोजक समेत रहेका छन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ ३०, २०७६
Read more →
क्यानको केन्द्रिय निर्वाचन असाेज १० र ११ गते

क्यानको केन्द्रिय निर्वाचन असाेज १० र ११ गते

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी, राष्ट्रिय खेलकुद परिषद् राखेप र स्वतन्त्र कमिटिका प्रतिनिधि सहितको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो ।

By हिम बिक्रम केसीसोमबार, भदौ ३०, २०७६
Read more →
क्यान विवाद – आईसीसीसँग छलफल गर्दै सदस्य सचिव

क्यान विवाद – आईसीसीसँग छलफल गर्दै सदस्य सचिव

नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचनमा देखिएको विवादका बिषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सरोकारवाला निकायसंग आज (सोमबार) छलफल गर्दैछ ।

By खेलपाटी संवाददातासोमबार, भदौ ३०, २०७६
Read more →
जीवनरामलाई संसदीय समितिको बधाई

जीवनरामलाई संसदीय समितिको बधाई

संघीय संसदको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले प्रतिनिधि सभाका सांसद समेत रहेका श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २९, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 167 of 202Next