खेलकुदको बजेट घट्ने !
नयाँ आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेको राष्ट्रिय योजना आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई करिब १ अर्ब ६१ करोडको बजेट सिलिङ तोकेको छ ।
नयाँ आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेको राष्ट्रिय योजना आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई करिब १ अर्ब ६१ करोडको बजेट सिलिङ तोकेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासको कारण अवार्ड कार्यक्रम स्तगित गरिएको जनाईएको छ ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले लामो प्रक्रियापछि आफुहरुले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको जानकारी गराएको हो ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी ओलीको हातबाट पुरस्कार रकम हस्तान्तरणको योजना बनाएका थिए ।
राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाईरसले पार्ने प्रभाव र जोखिमलाई न्युनिकरण गर्न राखेपले सो निर्णय गरेको बताएका छन् ।
संसदीय समितिले लामो छलफल गरेर पारित गरेको विधेयकलाई सोमबारको संसद बैठकमा पेश गर्ने संसद सचिवालयको तयारी छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको पुरस्कार राशीलाई मन्त्रीपरिषद्ले स्विकृती प्रदान गरेको हो ।
‘ऐनमा काम गर्ने मिल्ने खालको संरचना हुनपर्छ । खेलकुदको विकास गर्ने हो भने अधिकार र कर्तब्य स्पष्ट हुनपर्छ ।’ उनले भने ।
अशोक उक्त प्रतियोगिताको गत संस्करणमा पनि निर्णाकका रुपमा सहभागी भएका थिए ।
साधारणसभाका दौरान कार्कीले सन् २०२२ लाई तय भएको आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप नेपालमा आयोजनाका लागि प्रस्ताव राख्ने बताइएको छ ।
यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सोमबार एकेडेमीको भ्रमण गर्दै एकेडेमीलाई वार्षिक ५ लाख उपलब्ध गराउन रातो किताबमै राखिने बताए ।
नेपाल एथलेटिक्स संघले प्रेस विज्ञप्ति निकाल्दै नेपालमा आयोजना हुने सम्पूर्ण एथलेटिक्ससँग सम्बन्धित प्रतियोगिताको लागि अनिवार्य स्वीकृति लिन आग्रह गरेको छ ।