खेलाडीका लागि मनोवैज्ञानिक कक्षा सुरु
एनओसीले अपरान्ह 'विनिङ माइण्डसेट साइकोलोजी वेलवीइङ' नामक कक्षा संचालन गर्न सुरु गरेको हो ।
एनओसीले अपरान्ह 'विनिङ माइण्डसेट साइकोलोजी वेलवीइङ' नामक कक्षा संचालन गर्न सुरु गरेको हो ।
राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन् ।
सल्लाहकारमा चयन भएसंगै खड्काले संघले सञ्चालन गर्ने विभिन्न गतिविधिमा आफ्नो राय, सुझाव दिन पाउने छन् ।
फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेका छन् ।
मन्त्रीपरिषद्को निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले कोरोना संक्रमणबिरुद्वको अभियानमा राहत वितरण लगायतका काममा युवा, खेलाडी तथा स्काउटलाई स्वंयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको हो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ललितपुर महानगरलाई महामारीबिरुद्ध लड्न दुई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)ले ओलम्पिक छनोटको नयाँ समय सिमा निर्धारण गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाईरस (कोभिड–१९) को संक्रमण फैलिरहेको अवस्थामा राखेपले खेलाडी,प्रशिक्षक,कर्मचारी तथा संघसंस्थाका पदाधिकारीको अवस्थाबारे चासो देखाएको हो ।
कोरोना भाईरसको कारण चैत २९ गते हुने भनिएको निर्वाचन स्थगित भएको संघले जनाएको छ ।
सीप्यानले सोमबार एक बिज्ञप्ती जारी गर्दै हालको अवस्था र प्राथमिकतालाई हेरेर सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोषमा अवार्डको पुरस्कार रकम सहयोग गर्ने बताएको हो ।
सोमबार बिहान काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा तामाङको निधन भएको हो ।
कोरोनाको महामारीलाई मध्येनजर गर्दै आयोजक जापान ओलम्पिक कमिटि र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।