बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

महामारीबिरुद्ध एन्फाका दुई एम्बुलेन्स प्रयोग हुने

मंगलबार, २५ चैत्र २०७६खेलपाटी संवाददाता
महामारीबिरुद्ध एन्फाका दुई एम्बुलेन्स प्रयोग हुने

एम्बुलेन्स हस्तान्तरण गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगरका मेयर चिरीबाबु महर्जन । फोटो : एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाईरसको महामारीबिरुद्ध लड्न दुई एम्बुलेन्स प्रयोग गर्न दिने भएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ललितपुर महानगरलाई महामारीबिरुद्ध लड्न दुई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

एन्फा अध्यक्ष शेर्पाले महानगरका मेयर चिरीबाबु महर्जनलाई ललितपुर महानगरको प्राङ्गणमा सो एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

अवस्था सामान्य बनेपछि महानगरले सो एम्बुलेन्स एन्फालाई फिर्ता गर्नेछ ।

मेयर महर्जनले संकटको बेलामा एन्फाले गरेको सहयोगका लागि धन्यवाद दिए ।

महानगरले समेत एन्फाकै आग्रहमा आफ्नो क्षेत्र भित्र पर्ने विभिन्न श्रेणीका क्लबलाई बर्षेनी आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

Image may contain: 2 people, people standing

विश्व फुटबल महासंघ (फिफा)को सहयोगमा एन्फाले दुई एम्बुलेन्स खरिद गरेको थियो ।

एन्फाले कोरोना महामारीबिरुद्व क्वारेन्टाईनको रुपमा प्रयोग गर्न आफ्नो एकेडेमी दिने यसअघिनै घोषणा गरिसकेको छ ।

प्रदेश २ को रौतहटमा रहेको महिला फुटबल एकेडेमी भने क्वारेन्टाईनको रुपमा प्रयोग भईरहेको छ ।

एन्फाले आवश्यकताका आधारमा बुटवल, धरान र काठमाडौंको फुटबल एकेडेमी समेत क्वारेन्टाईनको रुपमा प्रयोग गर्न आग्रह गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको रुपमा घोषणा गरेपछि विश्वभर उच्च सतर्कता अपनाईएको छ ।

नेपालमा समेत लकडाउनको घोषणा गरेर शंकास्पद व्यक्तिको चेक जाँचको प्रक्रियालाई सुरु गरिएको छ ।

नेपालमा अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ । एक जना पूर्ण रुपमा निको भएर घर फर्किएकी छिन् भने अन्य संक्रमितको उपचार भईरहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’