शनिबार, १० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

रहेनन् 'सेते दाई'

सोमबार, १७ चैत्र २०७६खेलपाटी संवाददाता
रहेनन् 'सेते दाई'
mustang rice ad

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकट रंगशालामा कार्यरत कर्मचारी जयबहादुर तामाङ (सेते दाई)को निधन भएको छ ।

सोमबार बिहान काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा तामाङको निधन भएको हो ।

उनी विगत १५ वर्षदेखि त्रिवि मैदानमा काम गर्दै आएका थिए ।

मृगौलामा समस्या देखिएपछि उनी पछिल्लो दुई हप्तादेखि वीर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

आर्थिक अवस्था कमजोर रहेको कारण उनलाई क्रिकेट सम्बन्धि सरोकारवालाले आर्थिक सहयोग गर्दै आएका थिए ।

उनको निधनमा नेपाल क्रिकट संघ (क्यानले) श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेपाली क्रिकेटमा तामाङले पुर्याएको योगदानको कदर गर्दै क्यानले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
बंगलादेशसँग झुकेन आईसीसी, स्कटल्यान्डले खेल्ने भयो विश्वकप

बंगलादेशसँग झुकेन आईसीसी, स्कटल्यान्डले खेल्ने भयो विश्वकप

चित्लाङमाथि आर्मीको प्रभावशाली जित

चित्लाङमाथि आर्मीको प्रभावशाली जित

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

जिम्बावेविरुद्ध नेपालको सानदार जित

जिम्बावेविरुद्ध नेपालको सानदार जित

 सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

सीता हजार रन पूरा गर्ने तेस्रो खेलाडी

गण्डकीको पहिलो जित

गण्डकीको पहिलो जित

नेपालको प्रभावशाली जित

नेपालको प्रभावशाली जित

नेपालसामु मध्यम लक्ष्य

नेपालसामु मध्यम लक्ष्य