बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिफा भन्छ – फुटबल सुरु गर्न हतार नगरौ

शनिबार, २९ चैत्र २०७६खेलपाटी संवाददाता
फिफा भन्छ – फुटबल सुरु गर्न हतार नगरौ
Loading ad...
mustang rice ad

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना भाईरसको कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने बताएको छ ।

फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेका छन् ।

कोरोनाका कारण विश्वभरका घरेलु फुटबल स्थगित अवस्थामा छ । महामारीकै कारण युरो २०२० र कोपा अमेरिका एक बर्ष पछाडी धलेकिएको छ ।

‘खेल नहुनु, प्रतियोगिता नहुनु, लिग नहुनु भनेको कुनै पनि एक मानव जातिलाई खतरामा राख्न सही छैन ।’ ईन्फान्टिनोले भनेका छन् ।

‘खतरा मोल्नु भन्दा केही समय पर्खनुनै राम्रो हुन्छ ।’ उनले भनेका छन् ।

विश्वभर महामारी फैलिएपनि केही देशमा भने फुटबल सञ्चालन भईरहेको छ । बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल चलिरहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष ईन्फान्टिनोले सुरक्षानै पहिलो प्राथमिकतामा पर्ने उल्लेख गरे ।

‘पर्याप्त तनाव लिन सक्दिन ।’ उनले सदस्य संघलाई भनेका छन्, ‘हाम्रो पहिलो प्राथमिकता, हाम्रो सिद्धान्त, हामी आफ्ना प्रतियोगिताको लागि उपयोग गर्नेछौ । र सबैलाई पालना गर्न प्रोत्साहीत गर्नेछौ । र स्वास्थ्य पहिलो प्राथमिकतामा आउनेछ ।’

विश्वभर फुटबललाई कसरी सुरुवात गर्ने भन्ने बिषयमा छलफल भईरहेको छ ।

विश्वभरको अधिकांश क्लबले खेलाडीको तलब कटौती गर्दै वर्तमान वित्तिय संकटलाई टार्दै आएका छन् ।

‘सतप्रतिशत सुरक्षित नभएको अवस्थामा फुटबल पुन सूर गर्न दबाब दिनु गैरजिम्मेवारी हुनु हो ।’ उनले भनेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’