खेलकुदको आवरणमा राजनीतिको प्रहसन
बिपक्षी गठबन्धको असंवैधानिक तथा राष्ट्रघाती कदमको विरुद्ध भन्दै खेलकुद महासंघले सडक प्रर्दशन गरेको हो ।
बिपक्षी गठबन्धको असंवैधानिक तथा राष्ट्रघाती कदमको विरुद्ध भन्दै खेलकुद महासंघले सडक प्रर्दशन गरेको हो ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले राखेपको बैठक असार ३० गतेका लागि राखिएको खेलपाटीलाई बताए ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मन्त्रीपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमाथि निर्णय गर्दै प्रदेश रंगशालालाई प्रदेशको गौरवको आयोजनाको रुपमा घोषणा गर्ने निर्णय गरेको हो ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्कीको ओलम्पियन बन्ने सपना चकनाचुर गरिएको भन्दै उनीमाथि अन्याय र अपमान भएको जनाएको छ । संघले यस कार्यको घोर भर्त्सना समेत गरेको छ ।
संघले शुक्रबार बिज्ञप्ती जारी गर्दै प्रतियोगिताको संघारमा एथलेटिक्सका गोपीचन्द्र पार्कीलाई सहभागी गराउन नसक्ने भन्दै अन्य खेलाडीलाई प्रतियोगितामा पठाउने विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
सुटिङ्गकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।
कोरोना महामारीबाट प्रभावित बनेको लिगलाई सुरु गर्न एन्फाले ए डिभिजनका १४ क्लबलाई छलफलमा बोलाएको छ ।
एन्फाले प्रधानलाई खेल स्थल संयोजकको जिम्मेवारी दिने भएको छ । नयाँ जिम्मेवारी सहित प्रधान एन्फा फर्कने टुङ्गो लागेको हो ।
सर्वोच्च अदालतबाट मन्त्रीपरिषद् विस्तारमा अन्तरिम आदेश आएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपका लागि गत हप्ता ५० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाए । जसमा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग खेलेका र केही प्रतियोगिताबाट बाहिर रहेका खेलाडी टोलीमा परे ।
अदालतको आदेशसंगै प्रधानमन्त्री ओलीले नियुक्त गरेका २० मन्त्री जिम्मेवारी मुक्त भएका छन् ।