पाकिस्तानविरुद्ध इंग्ल्याण्ड बलिङमा
नटिङघममा घरेलु टोली इंग्ल्याण्डले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।
नटिङघममा घरेलु टोली इंग्ल्याण्डले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।
आइतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनायो ।
आज दुवै टोली जित निकाल्दै विश्वकपमा उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
लण्डनमा आइतबार हुने एक मात्र खेलमा दक्षिण अफ्रीका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
शनिबार भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनायो ।
शनिबार भएको खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्डले सुखद सुरुवात गरेको हो ।
दुवै टोली पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा रहेका छन् ।
इंग्ल्याण्डको कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा अलआउट हुँदै १३६ रन बनायो ।
न्युजिल्याण्डविरुद्ध श्रीलंकाले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
इंग्ल्याण्डको नटिङघममा वेष्ट इण्डिजले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।