पाकिस्तानलाई वेस्ट ईन्डिजको ब्याटिङको डर !
आईसीसी विश्वकप क्रिकेटको दोस्रो खेलमा आज (शुक्रबार) पाकिस्तान र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टोली नोटिङ्गहममा प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछन् ।
आईसीसी विश्वकप क्रिकेटको दोस्रो खेलमा आज (शुक्रबार) पाकिस्तान र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टोली नोटिङ्गहममा प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछन् ।
इंग्ल्याण्डको उच्च स्कोरमा ४ खेलाडीले अर्धशतक बनाए ।
लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।
लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।
१० टिम सहभागी रहने प्रतियोगितामा हरेक टिममा युवादेखि पाका खेलाडी समावेश छन् । नयाँको जोश र पाका खेलाडीको अनुभवले हरेक टिम उपाधि सम्भावनालाई बलियो बनाउन चाहन्छन् ।
क्रिकेटको कुम्भमेला विश्वकप इंग्ल्यान्ड र वेल्समा हुनेछ । जसमा विभिन्न १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
साउथह्याम्पटनमा सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।
सोमबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।