शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

'ए' डिभिजन लिग

Bhat Bhateni
फ्रेन्ड्ससँग मछिन्द्रको बराबरी

फ्रेन्ड्ससँग मछिन्द्रको बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा फ्रेन्ड्स र मछिन्द्रले २-२ गोलको बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाता5/18/2023
Read more →
मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबसँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाता5/18/2023
Read more →
'ए' डिभिजन लिग : तीन खेल हुँदै

'ए' डिभिजन लिग : तीन खेल हुँदै

लिगको दोस्रो लेग अन्तर्गत बिहीबार तीन खेलहरु हुँदैछन् ।  जसमा दुई दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् ।

By खेलपाटी संवाददाता5/18/2023
Read more →
'ए' डिभिजन लिग : दुई खेल हुँदै

'ए' डिभिजन लिग : दुई खेल हुँदै

लिगको दोस्रो लेग अन्तर्गत बुधबार दुई खेलहरु हुँदैछ ।  जसमा एक दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

By खेलपाटी संवाददाता5/17/2023
Read more →
सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा  

सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सातदोबाटो युथ क्लब लाई १-० गोल अन्तरले हराएर चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएको हो ।

By खेलपाटी संवाददाता5/16/2023
Read more →
पुलिसले एपीएफलाई हरायो

पुलिसले एपीएफलाई हरायो

च्यासल मैदानमा पुलिसले विभागीय डर्बीमा एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाता5/16/2023
Read more →
थ्री स्टार र आर्मीको बराबरी

थ्री स्टार र आर्मीको बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार र आर्मीले १-१ गोलको बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाता5/16/2023
Read more →
खुमलटारमाथि मछिन्द्रको शानदार जित

खुमलटारमाथि मछिन्द्रको शानदार जित

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले हराएको हो । 

By खेलपाटी संवाददाता5/15/2023
Read more →
ए डिभिजन : आज दुई खेल हुदै

ए डिभिजन : आज दुई खेल हुदै

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज दुवै खेल अपरान्ह तीन बजेदेखि हुनेछ ।

By खेलपाटी संवाददाता5/15/2023
Read more →
लिग लिडर जावलाखेल मनाङसँग रोकियो

लिग लिडर जावलाखेल मनाङसँग रोकियो

आईतबार च्यासल मैदानमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

By खेलपाटी संवाददाता5/14/2023
Read more →
लिग लिडर जावलाखेलसँग मनाङ भिड्दै

लिग लिडर जावलाखेलसँग मनाङ भिड्दै

च्यासल मैदानमा दिउँसो तीन बजे हुने खेलमा जावलाखेललाई लिग तालिकामा तीन अंकको अग्रता लिने अवसर छ ।

By खेलपाटी संवाददाता5/14/2023
Read more →
थ्री स्टारलाई हराउँदै मछिन्द्र तेस्रो स्थानमा

थ्री स्टारलाई हराउँदै मछिन्द्र तेस्रो स्थानमा

च्यासल मैदानमा शनिबार भएको खेलमा मछिन्द्रले थ्री स्टारमाथि १–० को जित निकालेको हो ।

By खेलपाटी संवाददाता5/13/2023
Read more →
PreviousPage 8 of 25Next