संकटासँग जावलाखेलको रोमान्चक बराबरी
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल र संकटाले २-२ गोलको बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल र संकटाले २-२ गोलको बराबरी खेलेका हुन् ।
च्यासल मैदानमा आइतबार भएको खेलमा मछिन्द्रले न्युरोड टिम एनआरटीलाई २-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार मनाङले एपीएफ क्लबसँग २-२ गोलको बराबरी खेलेको हो ।
नेपाली फुटबलमा भने जर्सी नं ९९ को प्रसंग अलि फरक छ । जारी शहिद स्मारक लिगमा हिमालयन शेर्पा क्लबले पहिलो पटक ९९ जर्सी कार्यान्वयनमा ल्याएको छ ।
लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत आइतबार तीन खेलहरु हुनेछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सातदोबाटोले थ्री स्टारलाई २-० गोल अन्तरले हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा शुक्रबार हिमालयनले विभागीय टोली एपीएफ क्लबलाई ३-२ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २-२ गोलको बराबरी खेलेको हो ।
लिगको दोस्रो लेग अन्तर्गत शुक्रबार तीन खेलहरु हुँदैछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछन् ।
दशरथ रंगशालामा बिहीबार जावलाखेलले न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।