एपीएफमाथि सातदोबाटोको शानदार जित
शनिबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले एपीएफविरुद्ध ३–० को जित निकालेको हो ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले एपीएफविरुद्ध ३–० को जित निकालेको हो ।
एन्फा कम्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा मनाङ र हिमालयनले १-१ गोलको बराबरी खेलेका हुन् ।
दशरथ रंगशालामा शुक्रबार संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस अंक तालिकामा पुछारको स्थान छोड्न सफल रहयो।
लिग उपाधिको लक्ष्य सहित टिम बनाएको संकटा खराब समयबाट गुज्रिरहेको छ । पछिल्लो समय उसलाई रेलिगेशनकै डर छ ।
च्यासल फुटबल मैदानमा बिहिबार भएको खेलमा जावलाखेल ४-१ गोल अन्तरले विजयी भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार चर्च ब्वाईजले मछिन्द्रलाई २–१ गोल अन्तरले हरायो ।
च्यासल मैदानमा मंगलबार दिउँसो भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो ।
च्यासल खेल मैदानमा सोमबार भएको खेलमा फ्रेन्डस् ३-१ गोल अन्तरले विजयी भएको हो ।
एन्फा कम्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको बराबरी खेलेका हुन् ।
नयाँ प्रशिक्षक विष्णु गुरुङको आगमनले उत्साहीत मनाङले पुछारको पुलिसविरुद्ध जितको कोशिश गर्नेछ ।
लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।