एनआरटीको पहिलो जित
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार हिमालयन शेर्पालाई २-१ गोल अन्तरले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार हिमालयन शेर्पालाई २-१ गोल अन्तरले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
मछिन्द्रले सामाजिक संजालबाट आइतबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
एन्फा कम्प्लेक्समा शुक्रबार जावलाखेल र खुमलटारले २-२ गोलको रोमान्चक बराबरी खेलेका छन् ।
च्यासल मैदानमा शुक्रबार मनाङले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
लिग अन्तर्गत शुक्रबार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
एन्फा कम्प्लेक्समा बिहीबार हिमालयन र मछिन्द्रले १-१ गोलको बराबरी खेलेका छन् ।
च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्री स्टारले आर्मीलाई १-० गोल अन्तरले हराएको हो ।
लिग अन्तर्गत बिहीबार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन् ।
मंगलबार भएको खेल रोयल ब्लु सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो ।