संकटाले एनआरटीलाई हरायो
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटाले एनआरटीलाई २-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटाले एनआरटीलाई २-१ गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजले बुधबार महर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
लिगको आठौं चरण अन्तर्गत बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ ।
आर्मीको जितमा जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक एक गोल गरे ।
च्यासल मैदानमा मंगलबार मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलको फराकिलो जित निकालेको हो ।
लिगको आठौं चरण अन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक एक खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो ।
लिगको सातौं चरण अन्तर्गत सोमबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र सातदोबाटोले ३-३ गोलको बराबरी खेलेका छन्।