हिमालयनसँग शीर्ष स्थानको जावलाखेल स्तब्ध
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेललाई हिमालयन शेर्पा क्लबले २-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेललाई हिमालयन शेर्पा क्लबले २-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन् ।
च्यासल मैदानमा बुधबार सातदोबाटोले संकटा क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।
लिगको १२ औं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार आर्मीले चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार फ्रेन्ड्सले न्युरोड टिम एनआरटीलाई ३-१ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार मनाङलाई नेपाल पुलिस क्लबले १-० गोल अन्तरले हराएको हो ।
लिगको १२ औं चरण अन्तर्गत मंगलबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार एपीएफले एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।
सहिद स्मारक 'ए' डिभिजन लिग २०२३ अन्तर्गत विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको आरोपमा एन्फाले चार क्लबलाई जरिवाना गरेको हो ।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबारबाट १२ औं चरणका खेलहरु सुरु हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार संकटा क्लबलाई ३-० गोल अन्तरले हराउँदै थ्री स्टारले छैटौं जित निकालेको हो ।