आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

थ्री स्टार र मछिन्द्रको बराबरी

बुधबार, १३ बैशाख २०८०खेलपाटी संवाददाता
थ्री स्टार र मछिन्द्रको बराबरी
Classic Tech Internet Ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

खेलको ३९ औं मिनेटमा मछिन्द्रका ग्याल्सेन चेन्चोको हेडर पोस्ट माथिबाट बाहिरिएको थियो ।

४२ औं मिनेटमा पुजन उपरकोटीको कर्नरमा मछिन्द्रका चेन्चोको हेडर पोस्ट माथिबाटै गएको थियो ।

खेलको ४४ औं मिनेटमा आफिज ओलावालेको पासमा मछिन्द्रका चेन्चोको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो ।

४५ औं मिनेटमा थ्री स्टारका दिपेश गुरुङले पेनाल्टी क्षेत्र नजिकबाट बाहिर प्रहार गरे ।

खेलको ४७ औं मिनेटमा थ्री स्टारका सन्तोष शाहुखलले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल बाहिरिएको थियो ।

खेलको ६७ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बुले गोल गरेका थिए । तर, अफसाइड रहेका अजयी मार्टिन्सले टच गरेपछि उनको गोलले मान्यता पाएन् ।

७० औं मिनेटमा मछिन्द्रका ओलावालेको हेडर थ्री स्टारका महेन्द्र कार्कीले हेडरमार्फत क्लियर गरे ।

यस बराबरीसँगै थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मछिन्द्र १२ खेलमा १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
थ्री स्टार र मछिन्द्रको बराबरी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

नासरको जितमा रोनाल्डोको २ गोल

नासरको जितमा रोनाल्डोको २ गोल

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

Bajaj Pulsar Motorcycle Ad
आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

आर्मी र हेल्प नेपाल लगातार दोस्रो जितको खोजिमा

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

सिटीलाई उछिन्दै आर्सनल पुन: शीर्षस्थानमा फर्कियो

नासरको जितमा रोनाल्डोको २ गोल

नासरको जितमा रोनाल्डोको २ गोल

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित