'ए' डिभिजन लिग : चार खेल हुँदै
लिगको १३ औं चरण अन्तर्गत आइतबार अन्तिम चार खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।
लिगको १३ औं चरण अन्तर्गत आइतबार अन्तिम चार खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चर्च ब्वाइज र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुने तालिका रहेको थियो ।
च्यासल खेल मैदानमा जारी खेल भारी वर्षा र चट्याङको कारण स्थगित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेल भारी वर्षा र चट्याङको कारण स्थगित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र च्यासल मैदानमा जारी खेल रोकिएको हो । दुबै खेल भारी वर्षाको कारण रोकिएको हो।
लिगको १३ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार एनआरटीले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
लिगको १३ औं चरण अन्तर्गत शुक्रबार एक मात्र खेल हुनेछ । खेल एन्फा कम्प्लेसमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार पुलिसले एफसी खुमलटारलाई ३-१ गोल अन्तरले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा बिहीबार फ्रेन्ड्स र एपीएफले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार लिग जेठ २७ गते सकिने भएको हो ।
लिगको १३ औं चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।