टेन्डी र नारायण फाइनलमा
तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी छन् ।
By खेलपाटी संवाददाताबिहिबार, असार २१, २०७५
तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी छन् ।
तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी हुनेछन्
ललितपुर जिल्ला फुटबल संघले आयोजना गर्ने विद्यालय छात्र तथा छात्रा प्रतियोगिताको खेल तालिका सार्वजनीक भएको हो ।
अमित यादवले ४४ र बिज्ञान गौतमले ३२ रन जोडेका थिए । ओएसिसका अनुप नेपालले सर्वाधिक ४ विकेट लिए ।
बर्षातका कारण स्थगित गरिएको कागेश्वरी मनोहरा यु –१६ टि ट्वान्टी सान क्रिकेट कप भोली सूरु हुने भएको छ ।
विकिन सिनियर ब्वाइज, अपेक्षा सिनियर गल्र्स र करण जुनियर ब्वाइजमा पहिलो भए ।
मण्डिखाटारस्थित आयोजक नेसनल आईडियल हाइ स्कुल (निब्स) को कोर्टमा भएको ब्वाइज फाइनलमा हेराल्डले भ्याली पब्लिकलाई १६–११ ले पराजित गर्यो । हेराल्डको जितमा मीन मगरले ४ अंक योदान गरे ।